Previously, the Deadline for filling BSc Nutrition & Dietetics Entrance form was Magh 17. Now the Deadline is extended till Falgun 13. The Entrance Exam Form fee is NRs. 2300.
The New Entrance Exam Date is not fixed, it will be announced later on.
Tribhuvan University
Institute of Science & Technology
CENTRAL CAMPUS OF TECHNOLOGY, DHARAN
मिति: २०७८-१०-१८
सेमेष्टर प्रणाली अनुसार चार वर्षे स्नातक तह वि.एस्सी. न्युट्रीशन एण्ड डाईटेटिक्स (B.Sc. Nutrition & Dietetics) विषयको प्रवेश परीक्षा २०७८ को तालिका संसोधन भएको सम्बन्धि अत्यन्त जरुरी सूचना
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सेमेष्टर परीक्षा प्रणाली अनुसार पठन पाठन हुने विज्ञान तर्फ चार वर्षे (आठ सेमेष्टर) स्नातक तह वि.एस्सी. न्युट्रीशन एण्ड डाईटेटिक्स (B.Sc. Nutrition & Dietetics) कार्यक्रमको पूर्व प्रकाशित प्रवेश परीक्षा तालिका प्रवेश परीक्षा समितिको बैठकको निर्णय बमोजिम निम्नानुसार संसोधन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
आवेदन फाराम बुझाउने अन्तिम मिति : २०७८ फाल्गुन १३ गते सम्म ।
आवेदन फाराम शुल्क :रु. २३००।-
आवेदन फाराम शुल्क :रु. २३००।-
प्रवेश परीक्षा संचालन हुने मिति र समय अर्को सूचना मार्फत पछि प्रकाशित गरिने छ ।
Telephone Number : 025-570228 & 025-576530