The seventh Admission List is published for BSc Forestry, IOF, TU Hetauda Campus in Capitation or Paying Seats.
Note : Name List of selected students for 7th Admission List is available below in the photo. Admission Deadline is Baisakh 30 2078.
छानिएका उम्मेदवारहरुले मिति २०७८-०१-३० गतेसम्म बन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरामा सम्पर्क गर्नु भई व.वि.अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचौक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's Office को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा तोकिएको शुल्क रु. १,५८,३२०/- जम्मा गरेको बैंक भाउचर पेश गरी भर्ना हुनु पर्नेछ । सिट खाली रहन गएमा भर्नाका लागि प्राप्त आवेदनहरुको आधारमा योग्यताक्रमानुसार नामावली प्रकाशित गरि भर्ना लिइनेछ ।
Total fee is 3 lakhs and Fee to be submitted at the time of Admission is NRs. 1,58,320.
Notice for Online Admission in IOF Hetauda Campus for 7th List Students:-
चौथो सूचीमा रहेका उम्मेदवारहरुले भर्नाको लागी मिती २०७८ साल बैशाख १६ गते देखि विभिन्न जिल्लाहरुमा COVID-19 को बढदो जोखिमलाइ नियन्त्रण गर्न नेपाल सरकार र स्थानीय प्रशासन वाट निषेधाज्ञा लागु गरिएकोले उम्मेदवार आफै आई भर्ना हुन सम्भव नभएकोले अनलाईन मार्फत भर्ना हुने व्यवस्था गरिएकोले बैंकमा रकम जम्मा गरेको भौचर र आवश्यक अन्यकागजातहरु ईमेल ( kracharya@iofhc.edu.np or yogendraiofhetauda@gmail.com ) मार्फत पठाउनु पर्नेछ ।
यसरी भर्ना भएपनी परिस्थीती सहज भै आवतजावतमा सामान्यकरण भएको ७ (सात) दिन भित्र यस क्याम्पसमा आई सम्पूर्ण सक्कल प्रमाणपत्रहरु तथा २ प्रति पासपोर्ट साइजको फोटो साथमा लिई उम्मेदवार आफै उपस्थित हुनु पर्नेछ।
Required Documents for Admission:
These documents should be either mailed or submitted physically in the college:-
1. Recent Passport Size Photo,
2. Bank Voucher,
3. SEE and ISc or +2 Science All Documents Like Marksheet, Transcript, Character certificate, Provisional Certificate,
4. Migration Certificate,
5. Citizenship.
1. Recent Passport Size Photo,
2. Bank Voucher,
3. SEE and ISc or +2 Science All Documents Like Marksheet, Transcript, Character certificate, Provisional Certificate,
4. Migration Certificate,
5. Citizenship.
Total fee is 3 lakhs and Fee to be submitted at the time of Admission is NRs. 1,58,320.
Contact Address:
Hetauda-10, Makawanpur, Nepal
PO. Box No. 34, Tel: +977-057-520453,
PO. Box No. 34, Tel: +977-057-520453,
Fax No. +977-057-520865,
E-mail: info@iofhc.edu.np