पूर्वाञ्चल विश्वविद्यालय
गोठगाउँ, मोरङ्ग
स्नातक तहका शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा (Re-Entrance) सम्बन्धी अत्यन्त जरुरी सूचना:
तपशिल:
१) प्रवेश परीक्षा केन्द्र :
A. मोरङ्ग जिल्ला स्थित क्याम्पस/कलेजहरुका लागि :- श्री पू. बि. स्कूल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी, विराटनगर ।B. धनुषा जिल्ला स्थित क्याम्पस/कलेजहरुका लागि :- श्री कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर, जनकपुर ।
C. चितवन जिल्ला स्थित क्याम्पस/कलेजहरुका लागि :- श्री युनाइटेड टेक्निकल कलेज, भरतरपुर, चितवन ।
D. काठमाण्डौं, ललितपुर र भक्तपुर स्थित क्याम्पस कलेजहरुका लागि :- श्री ख्वपः इन्जिनियरीङ कलेज, लिवाली, भक्तपुर ।
२) प्रवेश परीक्षा मिति, समय र कार्यक्रम :
मिति : २०७८-०१-०३ गते शुक्रवारसमय : बिहान ८:00-10:00
विज्ञान तथा प्रविधि र इन्जिनियरीङ्ग संकाय अन्तर्गगतका सम्पूर्ण स्नातक तहको शैक्षिक कार्यक्रमहरु