कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल
फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४
मितिः २०७८/०१/०९
सूचना
2nd Admission Notice for Remaining 1 UDF Seat in Veterinary, AFU 2077.
Name List of Selected Student in remaining 1 UDF seat is available below in the photo. Congratulations!
माथी उल्लेखित नाम भएका विद्यार्थीहरुले २०७८-०१-१० देखि २०७८-०१-१२ गते कार्यालय समय भित्र स्वयं उपस्थित भई भर्ना हुनुपर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ ।
Admission Deadline is 2078-01-12. If the mentioned student don't get admitted in the mentioned time, the 3rd list for UDF List will be published.
Required Documents for Admission:
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLCको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent)को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र
Also Read : Notice to Apply for Scholarship Seats For BSc Ag in Private Colleges of TU from MOE, Nepal Government 2077.
साथै नियमानुसारको भर्ना शुल्क (About NRs. 7000) यस संकायको आम्दानी शाखामा बुझाउनु पर्नेछ ।