Note : Yesterday(Sunday) published Admission Notice of Veterinary, AFU 2077 Provincial Quota Students' Admission is cancelled now due to some reasons. The Re-notice for admission will be published later on.
Only this admission of Veterinary is cancelled, the admission of BSc Ag will be in the same date mentioned. There is no any change in Date till now in Admission or Counselling of BSc Ag, AFU.
कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल
फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४
मिति: २०७७/१२/३०
सूचना
यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा शैक्षिक सत्र २०७७/०७८ मा संचालित वि.भी.एस्सी. एण्ड ए.एच. विद्यार्थी भर्नाको लागि ०७७/१२/२४ गते प्रकाशित मेरीट लिष्ट अनुशार मितिः २०७७/१२/२९ गते प्रकाशित गरिएको प्रादेशिक कोटामा विद्यार्थीहरुको भर्ना अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराईन्छ।