कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय
हेटौडा, मकवानपुर
Note : Remaining seats for Admission in BSc Forestry, AFU 2077 for Fifth Counselling is available below in the photo.
साथै मेरिट क्रमाङ्क २४४ देखि मेरिट क्रमाङ्क २५७ सम्म र समावेशी कोटाहरुको लागि तपसिलमा उल्लेखित उत्तीर्ण भएका परीक्षार्थीहरुको Counselling कार्यक्रम निम्न उल्लेखित विवरण अनुसार हुनेछ । भर्ना हुन आउँदा आफूले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु, कोटाको लागि आवेदन दिएका परीक्षार्थीहरुको हकमा सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्रका सक्कल तथा प्रतिलिपिहरु (२ प्रति) समेत अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
Counselling कार्यक्रम तोकिएको दिनको विहानको ठीक ११:०० बजे हुने हुँदा उक्त समय भन्दा अगाडी आफूले ल्याएका उल्लेखित प्रमाणपत्र तथा सिफारिश पत्रहरु रुजु गराई Counselling कक्ष भित्र प्रवेश गरि सक्नु पर्नेछ । अन्यथा, यस वन विज्ञान संकाय भर्नाको लागि जवाफदेही हुने छैन ।
Counselling Date for All the Students mentioned Below is 2078-01-03.
स्थान: वन विज्ञान संकाय, हेटौंडाको सेमिनार हल
Official Merit List of BSc Forestry 2077 by AFU: Click Here
Be on Hetauda Forestry Campus seminar Hall before 11 a.m. on Counselling day, Verify your documents there before 11 a.m. and be ready for Counselling at exactly 11 a.m. Don't be late for a single minute too that day. If any date change occurs due to COVID, we will post it in out App. Keep checking inside Entrance Notices and Result section.
Name List of Students with Type of Seats is in details in the photos below:-
1. Merit Rank Wise Counselling for UDF Seats:-
2. पिछाडिएको क्षेत्र कोटाको लागि :-
३. दलित कोटाको लागि :-
४. मधेसी कोटाको लागि (UGC Seats) :-
५. अपाङ्ग कोटाको लागि :-
६. सहिद परिवार कोटाको लागि :-
७. Local Seats in UDF for Hetauda College :-
८. Local Seats in UDF for Katari College :-
Contact Address:-
फोन नं. ०५७-५२४१५४, ५२७३५४, ५२३२४८
ज्याक्सन : ०५७-५२७३५४
Email: deanforestry@afu.edu.np