MrJazsohanisharma

New App Notice!

BSc Fisheries, AFU 2077: 9th Admission List in Merit Seats.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४

मितिः २०७८-०१-१५   

सूचना

यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको शैक्षिक सत्र २०७७-७८ को लागि स्नातक तहको वि.एस्सी. फिसरिजमा विद्यार्थी भर्नाको लागि मिति २०७७-११-२९ गते लिइएको प्रवेश परीक्षाको मेरीट लिष्ट अनुशार वि.एस्सी फिसरिजको मेरीट लिष्टको आठौं पटक प्रकाशित नामावलीमा विद्यार्थी भर्ना हुन नआई रिक्त हुन गएको सिटहरुमा तपसिलमा उल्लेखित विद्यार्थीहरुको नऔ नामावली प्रकाशित गरिएको छ ।

Name List of Selected Students in 9th Admission List is available below in the photos. Congratulations to all of you! 


उक्त सूचिमा उल्लेख भएका विद्यार्थीहरुले २०७८-०१-१६ देखि २०७८-०१-१७ गते कार्यालय समय भित्र स्वयं उपस्थित भई भर्ना हुनपर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । 

Note : If you are unable to be present in Chitwan to get admission due to COVID - 19, then please call at this number and notify them for admission. Phone Number to call : 9855053431 or 9865251616 .

Admission Deadline is 2078-01-17. Admission fee in Merit seats is about NRs. 7500 to 8000. 


Required Documents for Admission:
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLCको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent)को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र



Previous Post Next Post