Note: Admission List for Capitation (Paying) and Capitation Quota Seats will be published later on in some days and will be available in our App. Keep checking our App inside Entrance Notices and Result section for updates.
त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
पोखरा क्याम्पस
मिति : २०७७-१२-२६
स्नातक तह (२०७७-८१) मा साधारण र साधारण समावेशी सिटमा भर्नाको लागि छनौट भएका उम्मेदवारहरुको नामावली सम्वन्धी सूचना (दोओ सूचि)।
Name List of Selected Candidates for 2nd Admission List is available below in the photo. Congratulations to all of you!!!
छानिएका उम्मेदवारहरुले मिति २०७७-१२-३० गतेसम्म बन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरामा सम्पर्क गर्नु भई व.वि.अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचौक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's Office को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा तोकिएको शुल्क रु. ८३२०।- जम्मा गरेको बैंक भाउचर पेश गरी भर्ना हुनु पर्नेछ । सिट खाली रहन गएमा भर्नाका लागि प्राप्त आवेदनहरुको आधारमा योग्यताक्रमानुसार नामावली प्रकाशित गरि भर्ना लिइनेछ ।
भर्ना हुन आउंदा SEE/SLC र +2/I.Sc का सम्पूर्ण सक्कल छाँयाप्रति प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र र २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नु पर्नेछ । विदेशबाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भर्नाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण झुठा ठहरिएमा भर्ना रद्ध गरी त्रि.वि. नियमानुसार कारवाही गरिने छ । सूची तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ ।
यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराईन्छ ।
Also READ: Notice to Apply for 5 Full Scholarship Seats for BSc Forestry in KAFCOL from Nepal Government Seats. [GOLDEN OPPURTUNITY]
Contact Address:
पोखरा-१५, हरियोखर्क, कास्की, गण्डकी प्रदेश, नेपाल,
Contact Address:
पोखरा-१५, हरियोखर्क, कास्की, गण्डकी प्रदेश, नेपाल,
पो.ब.नं. ४३, फोन नं. ०६१-४३०३६९/४३१०७७,
Email : info@iofpc.edu.np
Name List of Selected Candidates for 2nd Admission List:-