कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल
फोन नं. : ०५६-५९२१३१
मिति: २०७७/११/१९
सूचना
यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा मिति २०७७/११/२९ गते हुने B. V. Sc. and A. H. र B. Sc. Fisheries कार्यक्रममा प्रवेश परीक्षाको लागि आवेदन दिएका आवेदकहरु मध्य Transcript पेश नगरेका आवेदकहरुले मिति २०७७/११/२६ भित्र online@afu.edu.np मा email मार्फत Transcript अनिवार्य पेश गर्नु हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।For other Helpline or Query related to filling online form, you can mail to email : online@afu.edu.np
Also those students who filled form in 2076 and lost confirmation page can email your details in this email id and get the confirmation page.