कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल
फोन नं. : ०५६-५९२१३१
मिति: २०७७/११/१९
सूचना
यस कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा शैक्षिक सत्र ०७६ /०७७ मा मिति: २०७६/१०/२८ मा प्रकाशित सूचना अनुशार B. V. Sc. and A. H. र B. Sc. Fisheries कार्यक्रममा विद्यार्थी भर्नाको लागि आवेदन दिएका आवेदकहरुको आवेदन फारम यस शैक्षिक सत्र ०७७/०७८ को मिति ०७७/११/२९ गते हुने प्रवेश परीक्षामा मावेश गर्ने व्यवस्था गरिएकोमा उक्त हुने परीक्षामा सम्मिलित हुन नचाहने आवेदकहरुले मिति ०७७/११/२६ गते भित्र तपशीलमा उल्लेखित कागजात संलग्न गरी favfadmin@afu.edu.np मा email मार्फत वा कार्यालयमा निवेदन दिइ प्रवेश परीक्षा वापतको रकम फिर्ता लैजान सकिने व्यहोरा सम्वन्धित आवेदकहरुलाई जानकारी गराइएको छ ।Also Read : Notice Regarding Submitting Transcript for B.V.Sc & A.H. and BSc Fisheries, AFU Online form Filled Students 2077.
2. Conformation Page
३. बैंक भौचरको प्रतिलिपि
४. नागरिकताको प्रतिलिपि
५. निवेदनको साथमा नीजले रकम फिर्ता लैजान चाहेको बैंकको नाम, ठेगाना र नीज स्वयको खाता नं.
तपशील:
१. निवेदन2. Conformation Page
३. बैंक भौचरको प्रतिलिपि
४. नागरिकताको प्रतिलिपि
५. निवेदनको साथमा नीजले रकम फिर्ता लैजान चाहेको बैंकको नाम, ठेगाना र नीज स्वयको खाता नं.