मिति:२००७/११/१७
तपशील:
१. भर्ना आवेदन मिति : २०७७/११/१७ गते देखी २०७७/१२/१६ गते सम्म ।
२.भर्नाका लागि आवेदन दिने तरीका :
क) Online : http://gaasc.edu.np/online-application/online/ वाट
ख) कार्यालय वा सम्पर्क सथानमा गइ आवेदन गरेर
नयाँ बिद्यार्थी भर्ना सम्बन्धि सुचना ।
उपर्युक्त विषय सम्वन्धमा मिति २०७७ साल फागुन १५ गतेका दिन त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर(IAAS) ले शैक्षिक सत्र २०७७/०७८ मा स्नातक तह(कृषि) नयाँ विद्यार्थीहरुलाई प्रवेश गराउन लिइएको प्रवेश परीक्षामा उतीर्ण भएका यस सामुदायिक कलेजमा भर्ना हुन इच्छुक सवद्यार्थीहरुलाई तपशीलको तरिका र मितिमा भर्ना हुन आवेदन आह्वान गरिएकाले समयमै फाराम भरी आफ्नो सिट सुरक्षित गर्न हुन सहर्स जानकारी गरिन्छ ।तपशील:
१. भर्ना आवेदन मिति : २०७७/११/१७ गते देखी २०७७/१२/१६ गते सम्म ।
२.भर्नाका लागि आवेदन दिने तरीका :
क) Online : http://gaasc.edu.np/online-application/online/ वाट
ख) कार्यालय वा सम्पर्क सथानमा गइ आवेदन गरेर
सम्पर्क नम्वर :
काठमाण्डौं
श्री सन्तोष प्रकास जोशी (अध्यक्ष) सम्पर्क नं. ९८५११६८५५०
श्री रमेश उप्रेती (सहायक कलेज प्रमुख)सम्पर्क नम्वर ९८४८६३३७३८६
श्री गौरी दत्त जोशी (प्रसासन अधिकृत)सम्पर्क नम्वर ९८४८७३९६०३
कार्यालय : वैतडी सम्पर्क नम्वर : ०९३-४०००४४
श्री परमानन्द जोशी ( कलेज प्रमुख) ९८४८८३२५३९
श्री नर वहादुर माल ( कर्मचारी प्रसासन) ९८४८८३२५५०
श्री नरेन्द्र सिंह थलाल ( कर्मचारी परीक्षा) ९८४११६४२७८
३. ४ वर्षमा लाग्ने जम्मा शुल्क रु ५,००,०००। भर्ना हुदा कलेजलाई वुझाउनु पर्ने शुल्क रु ६२,५००।